रुपन्देही । लुम्बिनी प्रदेशमा क्यान्सर लागेका विरामीको संख्या बढ्दै गएको छ । प्रदेश सरकारसँग वार्षिक दुई हजारले क्यान्सरको उपचारको सहयोग माग्दै निवेदन दिएका छन् भने एकै वर्षमा ९ करोड खर्च भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गतवर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको […]