बैतडी : कोरोना संक्रमित थपिन सक्ने भन्दै पूर्वतयारी स्वरुप बैतडीमा २०० शय्या क्षमता रहने आइसोलेसन कक्ष बनाइँदैछ। जिल्लामा यसअघि ६ संक्रमित र ४५१ जनाको आरडिटी नतिजा पोजेटिभ आएको थियो। उनीहरूको पीसीआर परीक्षण नतिजा आउन बाँकी छ।
पीसीआर रिपोर्ट आउन बाँकी रहेकाहरूमा कोरोना पुष्टि भइहाले...