फ्राइडे रिलिज: एक नेपाली र एक हिन्दी फिल्म प्रदर्शनमा :: Pahilopost.com

काठमाडौं: फ्राइडे रिलिज अतर्गत यो साता एक मात्र नेपाली फिल्म सार्वजनिक भएको छ। फिल्म 'ए मेरो हजुर २'ले सिंगल रिलिजको फाइदा उठाउने भएको हो। अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको फिल्म उनकै अभिनय रहेको ए मेरो हजुरको सिक्वेल बताइएको छ। सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह,

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : ‘हिजो आजका कुरा’ सहित हलमा पाँच नयाँ फिल्म

काठमाडौं : शुक्रबारदेखि नेपाली तथा विदेशी गरेर पाँचवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म हिजो आजका कुरा, हिन्दी फिल्म डक्टर जि, तेलुगु फिल्म गडफादर, कन्नड फिल्म कान्तारा र जापानी एनिमेसन फिल्म वान पिसः रेड एकसाथ प्रदर्शनमा आएका हुन्। चर्चित टेलिशृंखला नाम र थिम लिएर अहिलेको समयसँग सान्दर्भिक हुने गरी बनाइएको फिल्म हिजो आजका कुरा साकार पन्तको निर्देशनमा बनेको हो। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको मुख्य भूमिका रहेक

फ्राइडे रिलिज : 'पानीफोटो' सहित 'एक भिलेन रिटर्न्स' र 'विक्रान्त रोना' हलमा

काठमाडौं : शुक्रबारदेखि नेपाली फिल्म 'पानीफोटो' सहित हिन्दी फिल्म 'एक भिलेन रिटर्न्स' र कन्नड फिल्म 'विक्रान्त रोना'ले प्रदर्शन थालेका छन्। खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा बनेको सोसियल ड्रामा 'पानीफोटो' तथा मोहित सुरी र अनुप भण्डारीको निर्देशनमा बनेका एक्सन थ्रिलर फिल्म 'एक भिलेन रिटर्न्स' र 'विक्रान्त रोना'ले एकसाथ प्रदर्शन थालेका हुन्। १२ वर्षअघि खगेन्द्रकै लेखन तथा निर्देशनमा नाटकको रूपमा मञ्चन भएको 'पानीफोटो'मा आधारित

फ्राइडे रिलिज : हलमा चार नयाँ फिल्म, ५१ दिन नजिक 'कबड्डी ४'

काठमाडौंः शुक्रबारदेखि हलमा हिन्दी र नेपाली गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'सिल्ली फो' र 'सम्झना बिर्सना' तथा हिन्दी फिल्म 'साबास मिठु' र 'जुदा होके भी'ले एकसाथ प्रदर्शन थालेका हुन्। निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक कमेडी लभस्टोरी जनरामा बनेको फिल्म 'सम्झना बिर्सना'ले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। आकाश र पूजा बाहेक सुनील थापा र छुल

फ्राइडे रिलिज : हलमा चिसो एष्ट्रे, बच्चन पाण्डे र द कश्मिर फाइल्स

काठमाडौं : यति बेला हलमा एउटा नेपाली र दुई वटा हिन्दी फिल्म प्रदर्शनमा छन्। प्रतिक्षित नेपाली फिल्म ‘चिसो एष्ट्रे’ र बलिउड फिल्म ‘बच्चन पाण्डे’ले शुक्रबारदेखि नै प्रदर्शन थालेका हुन्। भारतमा गत साता नै प्रदर्शनमा आएको ‘द कश्मिर फाइल्स’ नेपालमा शुक्रबारदेखि मात्रै प्रदर्शनमा आएको हो। दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्म चिसो एष्ट्रेले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहको छ। स्पेशल स्क्रिनिङमा फिल्म हेरेका फिल्मकर्मीहरूले चिसो एष्ट्रेले नेप

फ्राइडे रिलिज : एक नेपालीसहित तीन फिल्म

आज शुक्रबारबाट नेपाली ‘ओभरडोज’ सहित एक हिन्दी र एक अङ्ग्रेजी गरेर तीन फिल्म प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘तडप’ हिन्दी र ‘इनकान्टो’ अङ्ग्रेजी रहेको छ ।यी तीनमध्ये हिन्दी फिल्म ‘तडप’लाई भने देशभरका हलले उच्च शो दिएको छ । हिन्दीलाई उच्च शो, केही हलमा अङ्ग्रेजी फिल्म लागेको कारण नेपाली फिल्म ओभरडोज भने मारमा परेको छ । ओभरडोजलाई क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले शो दिएको छैन ।‘ओभरडोज’ अमेरिकामा बस्ने दुई नेपाली युवा