फ्राइडे रिलिज : हलमा चिसो एष्ट्रे, बच्चन पाण्डे र द कश्मिर फाइल्स

काठमाडौं : यति बेला हलमा एउटा नेपाली र दुई वटा हिन्दी फिल्म प्रदर्शनमा छन्। प्रतिक्षित नेपाली फिल्म ‘चिसो एष्ट्रे’ र बलिउड फिल्म ‘बच्चन पाण्डे’ले शुक्रबारदेखि नै प्रदर्शन थालेका हुन्। भारतमा गत साता नै प्रदर्शनमा आएको ‘द कश्मिर फाइल्स’ नेपालमा शुक्रबारदेखि मात्रै प्रदर्शनमा आएको हो। दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्म चिसो एष्ट्रेले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहको छ। स्पेशल स्क्रिनिङमा फिल्म हेरेका फिल्मकर्मीहरूले चिसो एष्ट्रेले नेप

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : तीन विदेशी फिल्मसँग भिड्दै 'चिसो एष्ट्रे'

काठमाडौं : आज एक नेपाली र तीन विदेशी फिल्महरू सिनेमा घरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ 'चिसो एष्ट्रे', बलिउडतर्फ फिल्म 'बच्चन पाण्डे' र 'द कश्मिर फाइल्स' र जापानी फिल्म 'सोर्ड आर्ट अनलाइन' रिलिज भएको छ। दिन्श पाल्पाली निर्देशित 'चिसो एष्ट्रे' भूपि शेरचनको कविताबाट प्रभावित भएर तयार पारिएको फिल्म हो। महेशबाबु तिमल्सिना निर्माता रहेको…

फ्राइडे रिलिज : हलमा ‘चिसो एष्ट्रे’

आज शुक्रबारबाट फिल्म प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरको हल भने सबै पाएको छैन । किनभने बलिउडको ‘बच्चन पाण्डे’ र ‘द कश्मीर फाइल्स’ पनि हलमा लागेका छन् । ‘चिसो एष्ट्रे’को गत बुधबार प्रिमिएर समेत भएको थियो । प्रिमिएरमा राम्रो पूक्रिकिया पाएको फिल्म निर्माणमा ७ बर्ष लागेको छ । मल्टीप्लेक्समा उच्च शो पाएको फिल्मले ब्यवसाय समेत राम्रो गर्ने अपेक्षा गरिएको छ । काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको स