स्वास्थ्य मन्त्रालयमा तिनै तहका सरकारको बैठक, सबैले एउटै नागरिकलाई सेवा दिने भएकाले समन्वय जरुरी : मन्त्री पौडेल
उनले थपे, 'राज्यको कोषको अवस्था मजबुत छैन । तत्काल जनशक्ति वृद्धि गर्न सक्ने अवस्था नहुन पनि सक्छ । आजै पूर्वाधार बन्दैन । उपकरण सवै ठाउँमा पर्याप्त छैन। हामीसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर स्वास्थ्य सेवा दिने विषयमा हामीले छलफल गर्नुपर्छ।'