एजेन्सी, २६ कात्तिक । भारत र नेपालबीच सीमा विवाद चलिरहेको अवस्थामा नेपालले कालापानी क्षेत्रमा जनगणना सुरु गर्ने भएको छ । भारतले दाबी गरिरहेको पिथौरागढ जिल्लामा पर्ने कालापानी क्षेत्रमा नेपालले जनगणना सुरु गर्ने भएको हो । यसले दुवै देशबीचको सीमा विवाद चर्किनसक्ने भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । नेपालले एक वर्ष अगाडि जारी गरेको […]