परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक

यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् । एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।

सम्बन्धित सामग्री

भारत र चीनबीच तनाव गहिरिँदै : एक–अर्काका पत्रकारलाई भिसामा रोक

काठमाण्डौ – भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् । अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित विवरण अनुसार दुवै देशका सरकारले एक–अर्काको देशमा पत्रकारको पहुँचलाई रोकेका हुन् । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारको सङ्ख्या १४ बाट घटेर एकमा आएको र लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीले विभेदको सामना गर्नुपरेको बताउनुभएको छ । यसै महिना भारतले दुईजना चिनियाँ पत्रकारको भिसा नवीकरण गर्न अस्वीक...

भारत सरकारले चिनी निर्यातमा रोक लगाए पनि अभाव हुँदैन

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पाेरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका …

भारतीय एसएसबीले रोक लगाएपछि सयौँ यात्रु अलपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली यात्रुलाई भारत प्रवेशमा रोक लगाएपछि सयौँ यात्रु सीमा क्षेत्रमा अलपत्र परेका छन्।...

बहराइनले लगायो नेपालीको प्रवेशका रोक

काठमाडौं। खाडी राष्ट्र बहराइनले नेपालीको प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बहराइनले नेपालीको प्रवेशमा रोक लगाएको हो। बहराइनले आइतबारदेखि नेपालको प्रवेशमा रोक लगाएको नेपाली दूतावासले जनाएको छ। बहराइनले नेपालको अलवा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवशेमा रोक लगाएको छ। ती देशबाट आफ्ना नागरिकलाई भने फर्कन दिने बहराइनले जनाएको छ।

माल्दिभ्सले लगायो नेपाली नागरिकको आगमनमा रोक

काठमाडौं। दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले नेपाली नागरिकको आगमनमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण बढेपछि माल्दिभ्सले नेपाली नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय गरेको हो। माल्दिभ्सले नेपाल लगायत भारत,पाकिस्तान,बंगलादेश,भुटान,अफगानिस्तान र श्रीलंकाका नागरिकलाई पनि प्रवेशमा रोक लगाएको छ। कोरोना संक्रमित बढेपछि यसअघि मलेसिया, कुवेत, युएई, जापान, बंगलादेश, थाइल्याण्ड, बेलायत र सिंगापुरले पनि नेपालीको प्रवेशमा अस्थायी रोक लगाएका थिए।

भारत र चीन बाहेक अन्य देशका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।

भारत र चीनबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

नेपालसँग सीमा जोडिएका छिमेकी देशका नागरिकबाहेक अन्य देशका नागरिकलाई सरकारले स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाएको छ

कञ्चनपुरबाट भारत जान प्रतिबन्ध

कञ्चनपुर। बढ्दो कोरोना महामारीका कारण गड्डाचौकी नाकाबाट भारत जान रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारत जान रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकको कामका लागि भारत जान रोक लगाइएको बताए। सीमावर्ती बनबासा, टनकपुर, खटिमा लगायतका शहर कञ्चनपुरबासीका किनमेलको गन्तव्य स्थल हो।