आज साउन १५ : आजको दिनलाई राष्ट्रिय खिर दिवसको रुपमा मनाइदै

काठमाडौं । आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको […]

सम्बन्धित सामग्री

हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

–धु्रवसागर शर्मा गलेश्वर, १५ साउन: आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ भन्ने नारासहित खिर दिवस आयोजना गरेको […]