खीर खाने दिन : ५० लाख लिटरभन्दा बढी दूध खपत

आज साउन १५ गते विभिन्न कार्यक्रम गरी खीर दिवस मनाइँदैछ । असारको खेती कार्यमा ह्रास भएको शक्तिलाई पुनर्जागरण प्रदान गर्नका लागि साउन १५ गते खीर खाई स्वास्थ्य तथा तन्दुरुस्त बनाउने गरिन्छ । साउन १५ गते खीर खाने दिनलाई नै सरकारले खीर दिवसको रूपमा मनाउन थालेको छ ।  असारभरि पानी र हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खीर खाँदा सर्दीबाट जोगिने विश्वास पनि रहेको छ । साउन १५ मा खासै धार्मिक महत्त्व नदेखिए पनि सांस्कृतिक महत्त्व रहेको बताइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय

सम्बन्धित सामग्री

आज खीर खाने दिन

वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

खीर खाएर मनाइँदै साउन १५

काठमाडौँ – आज साउन १५ अर्थात् खीर खाने दिन । आज देशभर खीर भोजन गरेर साउन १५ मनाइँदै छ। खीरलाई पवित्र भोजनको रूपमा पनि लिइन्छ । असार १५ मा दही चिउरा खाएको ठिक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । परम्परादेखि नै साउन १५ मा खीर खानुपर्छ भन्ने सामाजिक मान्यता […]

आज साउन १५ अर्थात खीर खाने दिन, यस्तो छ साउनमा खीर खानुको महत्व

काठमाडौं, साउन १५। आज साउन १५ गते । घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने […]

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं, साउन १६ । साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा गरेको छ । खीर खाने दिन भएको हुनाले अरू दिनको तुलनामा ७५ प्रतिशत बढी दूध बिक्री भएको छ । अरू दिन छदेखि सात लाख लिटर […]

एमालेले खुवायो खीर, नेपाल पक्ष भएन सहभागी [तस्वीरहरू]

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सांसदहरू सहभागी भएका छन् । थापाथलीस्थित एमालेको मुख्यालय परिसरमा खीर खाने कार्यक्रम आयोजना गरिएको थियो ।  आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताका लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खुवाउने भनेर नेता कार्यकर्तालाई बोलाइएको भए पनि ३ बजेपछि मात्रै खीर खाने कार्य...

एमालेले खीर खुवाउने

नेकपा एमालेले आज पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको छ ।  एमालेले पार्टीको मुख्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिताका लागि नेता, कार्यकर्तासहित सञ्चारकर्मीहरूलाई समेत आमन्त्रण गरिएको छ ।  आज साउन १५ नेपाली किसानहरूले खीर खाने दिन भएकाले त्यसैको निरन्तरताको लागि पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम आयोजना गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  खीर खुवाउने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू ...

आज खीर खाने दिन अर्थात साउन १५

काठमाडौं, साउन १५ । नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । श्रावण महिनाभर […]

श्रावण १५ खीर खाने दिन!

श्रावण महिनालाई हिन्दू क्यालेन्डरमा पवित्र महिनाको रूपमा मानिन्छ र श्रावण १५ लाई ‘खीर खाने दिन’ भन्ने गरिन्छ । नेपालका विभिन्न चाडपर्वहरूका बीच, यस खीर खाने दिन पनि त्यस्तै चाडहरू मध्ये एक ...

आज साउन १५, खीर खाने दिन

काठमाण्डौ – आज साउन १५ अर्थात् खीर खाने दिन । नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायतका शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ । चामल, दूध, नरिवल, छोकडा, मरिच चिनी लगायतका अन्य चिजहरु हालेर खीर ...

आज खीर खाने दिन

ललितपुर । साउनको १५ गते बुधबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको...