काठमाडौँ – सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ। सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो। यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो। सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो। निरन्तरको […]