कृषिमा रमाउँदै पुराना राजनीतिकर्मी

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाग्चौर नगरपालिका–९ डाँगीगाउँका ५२ वर्षीय लोकबहादुर डाँगी जिल्लाका पुराना नेता हुन् । पार्टीको कर्णाली सहइन्चार्ज उनी राजनीतिसँगै कृषिमा रमाइरहेका छन् ।

सम्बन्धित सामग्री

कृषिमा रमाउँदै लाहुरे गुरुङ

उमेरले ५८ वर्ष पुग्नुभएका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गर्नुभएका उहाँले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ । जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उहाँ व्यावसायिक कृषि आबद्ध हुनुभएको हो । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा …

कृषिमा रमाउँदै लाहुरे गुरुङ

गलकोट – उमेरले ५८ वर्ष पुगेका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गरेका उनले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् । जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उनी व्यावसायिक कृषि आबद्ध भएका हुन् । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले […]

कृषिमा रमाउँदै जुम्लाको ‘सिकारी गाउँ’

जुम्ला, वैशाख ८ । जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ । सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर […]

बरेखानी गाउँमा छैनन् मित्रलालका साथी

१६ फागुन, गलकोट । गाउँकै एक्ला युवा हुन् मित्रलाल गौतम । दिनभर कृषिमा रमाउँदै आएका उनको काँधमा गाउँवासीको आड भरोसा रहँदै आएको छ । वैदेशिक रोजगारी, शिक्षा र अवसर खोज्न गाउँमा युवा पलायन हुँदा मर्दापर्दा पनि एक्ला युवा मित्रलालकै भरमा छन् सबैजना । बागलुङको बरेखानी गाउँ बुढापाका र एक्ला युवाको भरमा रहेको बरेखानी गाउँ बसाइँसराइको […]

कृषिमा रमाउँदै युवा

काठमाडौँ,१३ साउन । सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ । उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको […]

विदेशमा दुःख पाएपछि स्वदेशमै कृषिमा रमाउँदै युवाहरु

सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसी पालन व्यवसाय सुरुआत गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ । उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७÷१८ लिटरदेखि लिएर ४०÷५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उनले बताए ।यस्तै सिस्ने –६

रिटायर्ड जिन्दगी : मान्द्रोले मोडिएको गन्तव्य

सूर्य अधिकारीचितवन : अधिकांश नेपालीले ‘रिटायर्ड लाइफ’मा गर्ने कामको सूची हेर्ने हो भने सामाजिक कार्य, तीर्थाटन वा धर्मकर्म हो। यस्तै अर्को जिम्मेवारी हो- नातिनातिना हेरेर दिन बिताउने।तर भरतपुरमा यस्तो दम्पती भेटियो, जो ‘रिटायर्ड जीवन’मा पनि कृषिमा रमाउँदै छ।भरतपुर महानगरपालिका- १०, करीब २ कट्ठा जमिनले घेरिएको एकतले घर, पुरानो गेट, खाली करेसाबारीमा कर्कला र  फलफूलका बोट देखिन्छन्। दिनमा पनि यो घर सुनसान जस्तै देखिन्छ। यो घरमा केही वर्षयता

कृषिमा रमाउँदै माओवादी नेता

सानीभेरी गाउँपालिका–११ पातिहाल्नाका भूपालसिङ ओली माओवादी केन्द्रको सानीभेरी गाउँपालिका अध्यक्ष हुन् । मंसिर ११ गते दोस्रो गाउँ सम्मेलनबाट उनी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए । उनी तत्कालीन माओवादीले थालेको सशस्त्र विद्रोहका पनि पूर्णकालीन कार्यकर्ता हुन् । उनी योसँगै व्यावसायिक कृषिमा पनि जोडिएको पनि लामो समय भइसक्यो ।

वैदेशिक रोजगारीमा गएका स्याङ्जाका युवा कृषिमा रमाउँदै

केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन्। एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने यो पेशाप्रति आकर्षित हुन थालेका छन्।