सूर्य अधिकारीचितवन : अधिकांश नेपालीले ‘रिटायर्ड लाइफ’मा गर्ने कामको सूची हेर्ने हो भने सामाजिक कार्य, तीर्थाटन वा धर्मकर्म हो। यस्तै अर्को जिम्मेवारी हो- नातिनातिना हेरेर दिन बिताउने।तर भरतपुरमा यस्तो दम्पती भेटियो, जो ‘रिटायर्ड जीवन’मा पनि कृषिमा रमाउँदै छ।भरतपुर महानगरपालिका- १०, करीब २ कट्ठा जमिनले घेरिएको एकतले घर, पुरानो गेट, खाली करेसाबारीमा कर्कला र फलफूलका बोट देखिन्छन्। दिनमा पनि यो घर सुनसान जस्तै देखिन्छ। यो घरमा केही वर्षयता