कृषिमा रमाउँदै लाहुरे गुरुङ

गलकोट – उमेरले ५८ वर्ष पुगेका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गरेका उनले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आएका छन् । जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उनी व्यावसायिक कृषि आबद्ध भएका हुन् । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले […]

सम्बन्धित सामग्री

कृषिमा रमाउँदै लाहुरे गुरुङ

उमेरले ५८ वर्ष पुग्नुभएका गलकोट दुदिलाभाटीका बमबहादुर गुरुङ व्यावसायिक कृषिमा रमाउन थालेको १५ वर्ष भयो । मकै फल्ने बारीमा माछापालन र सुन्ताला खेती गर्नुभएका उहाँले यतिबेला कृषिबाट राम्रो आम्दानी समेत गर्दै आउनुभएको छ । जीवनको उर्जावान समय भारतीय सेना र इराकमा बिताएपछि उहाँ व्यावसायिक कृषि आबद्ध हुनुभएको हो । गलकोट–१ दुदिलाभाटीस्थित कटौदेका गुरुङले भारतीय सेनामा …

अवकासपछि कृषिमा रमाउँदै लाहुरे : सवा करोडको लगानीमा सामूहिक कृषि फार्म

म्याग्दी – लाहुरे भन्नेबित्तिकै धेरैले विदेशी सेनामा भर्ना भएका नेपाली भनेर बुझ्छन् । अझै भारतीय र बेलायती सेनामा कार्यरत नेपालीलाई लाहुरे भन्ने चलन छ । जे जसरी बुझिए पनि लाहुरे निकै राम्रो कमाइ हुने, महँगा तथा विलासी कुराको साेख राख्ने हुन्छन् । पेन्सन वा छुट्टीमा घर आएपछि घुमफिर गर्ने, रमाउने तथा त्यत्तिकै बस्ने गर्छन्...