कांग्रेस संसदीय दलको निर्वाचन : मतदान अझै सुरू हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको निर्वाचन अझै सुरू हुन सकेको छैन् । बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुने भनिएपनि अझै सुरू हुन नसकेको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले ईमेज खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका प्रक्रियाहरू मिलाइ रहेका कारण मतदान ढिलाई हुन गएको हो । अब केही समयपछि मतदान कार्य सुरू […]