सशस्त्रको मुख्यालयमा पूर्वआईजीपी र एआईजीहरुको पुनर्मिलन

काठमाडौं । सशस्त्र प्रहरीले हलचोकस्थित मुख्यालयमा संगठनका पूर्वआईजीपी र एआईजीहरुको पुनर्मिलन कार्यक्रमको आयोजना गरेको छ । मंगलबार आयोजित पुनर्मिलन कार्यक्रममा ७ जना पूर्वआईजीपी र १४ जना सशस्त्र प्रहरीबाट अवकाश पाएका एआईजीहरु सहभागी थिए ।

सम्बन्धित सामग्री

प्रहरीदेखि नेतासम्मलाई प्रभावमा पारेर चिनियाँ नागरिकले गर्छन् अपराध कर्म

दावाको कनेक्सन पूर्वआईजीपी सर्वेन्द्र खनालदेखि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसँगसमेत रहेको खुलेको छ ।

तनहुँमा उपनिर्वाचन लड्न पूर्वराष्ट्रपतिमार्फत जोडबल गर्दै सर्वेन्द्र

तनहुँ–१ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरेका छन् ।

एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज बिहीबार नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । उहाँलाई बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो । खनाल प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।

एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंमै निर्वाचन लड्ने तयारीमा छन् ।

पूर्वआईजीपी खनाल एमाले प्रवेश

६ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । खनालले एमाले प्रवेश गर्न […]

पूर्वआईजीपी खनाल आज एमालेमा प्रवेश गर्दै

काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।

अदालतको आदेशपछि पूर्वगृहमन्त्री र पूर्वआइजिपीविरूद्ध जाहेरी दर्ता

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर प्रकरणमा बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पूर्वगृहमन्त्री बादल र पूर्वआईजीपी खनालविरुद्ध जाहेरी दर्ता गरेको हो।

पूर्वआईजीपी अर्याल पनि अकुत सम्पत्तिमा तानिए, १३ पन्ने भराइयो

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग आयोगले छानविन थालेको छ । पूर्वआईजीपी अर्यालमाथि अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन थालेको हो...