पूर्वआईजीपी खनाल एमाले प्रवेश

६ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । खनालले एमाले प्रवेश गर्न […]

सम्बन्धित सामग्री

प्रचण्डविरुद्ध गोरखा २ मा एमालेले अब्दुस मियाँलाई उठाउने

२१ असोज, काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको […]

काठमाडौं–६ मा एमाले उमेदवार पूर्वआईजीपी सर्वेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वोन्द्र खनाललाई नेकपा (एमाले)ले काठमाडौं–६ मा टिकट दिएको छ । खनाल यही असोज ६ गते एमाले प्रवेश गरेका थिए ।  खनालमाथि ओलीकै आदेशमा जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो ।  २०७७ सालमा कोरोना महामारी रोक्नका लागि सरकारले...

काठमाडौं ६ मा एमालेबाट सर्वेन्द्र खनालले पाए टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । २०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन […]

पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढायर पार्टी प्रवेश गराएका हुन्।...