दाङ उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने :: Pahilopost.com

दाङ :  दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप पाँच हजार रुपैयाँ दिने भएको छ।  मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।  सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि

सम्बन्धित सामग्री

तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने

काठमाडाैंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायी रूपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने भएको छ ।

स्वास्थ्य स्वयंसेविकालाई ५ हजार भत्ता दिँदै कोशी सरकार

विराटनगर :  कोशी प्रदेशका  मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ। यसैगरी सरकारले जिल्ला र प्रदेशस्तरमा स्वयंसेविकाहरुलाई पुरस्कृत गर्ने योजना पनि बनाएको छ। प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरु उत्साहित भएका छन्।प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता  पुरस्कृत

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

सर्लाही, १३ असार । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई  पाँच हजार सुत्केरी भत्ता दिने भएको छ । मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति […]

प्रोत्साहन भत्ता दिँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दी तथा करारमा कार्यरत कर्मचारीहरूलाई  प्रोत्साहन भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् ।  यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र मुगु, डोल्पा र हु

करारमा कार्यरत कर्मचारीलाई ‘कर्णाली प्रोत्साहन भत्ता’ दिँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् । यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र

पहाडी जिल्लामा खटिने चिकित्सकलाई डेढ लाखसम्म प्रोत्साहन भत्ता

काठमाडौँ । प्रदेश १ सरकारले जिल्ला अस्पतालमा काम गर्ने विशेषज्ञ चिकित्सकहरूलाई मासिक ६० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने भएको छ । ११ वटा पहाडी जिल्लालाई लक्षित गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । उक्त कार्यक्रमका लागि मन्त्रालयले ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९’ तयार पारेको छ । कार्यविधिअनुसार […]

बेलडाँडीको पहिलो निर्णय : छोरी जन्मिए नगद तीन हजार प्रोत्साहन भत्ता दिने

कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले छोरी जन्मिए नगद तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बेलडाँडी गाँउपालिकाका प्रमुख हरिशचन्द्र राना, उपप्रमुख शान्ति नाथसहित पाँच वटै वडाका अध्यक्षको संयुक्त बैठकले पहिलो...

सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठ

छोरी जन्माउने आमालाई दुई हजार भत्ता

बैतडीको श्रीकोट स्वास्थ्य चौकीमा प्रमुख वीरसिंह भाट छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गर्दैै  । यहाँको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता दिने गरेको छ । तस्विरः रासस

स्वास्थ्यकर्मीहरुलाई थाहा नगरपालिकाले प्रोत्साहन भत्ता दिने

मकवानपुरको थाहा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताबापत उपलब्ध गराउने भएको छ ।नगरपालिकाले कोरोना संक्रमितको उपचारमा खटिएबापत चिकित्सकहरुलाई  ५० प्रतिशत र स्वास्थ्यकर्मीहरुलाई २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो । त्यस्तै थाहा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि सर्वदलीय समिति गठन गरेको छ । कोरोना संक्रमण नियनत्रण तथा रोकथामका लागि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्य सर्वदलीय