स्वास्थ्यकर्मीहरुलाई थाहा नगरपालिकाले प्रोत्साहन भत्ता दिने

मकवानपुरको थाहा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताबापत उपलब्ध गराउने भएको छ ।नगरपालिकाले कोरोना संक्रमितको उपचारमा खटिएबापत चिकित्सकहरुलाई  ५० प्रतिशत र स्वास्थ्यकर्मीहरुलाई २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको हो । त्यस्तै थाहा नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि सर्वदलीय समिति गठन गरेको छ । कोरोना संक्रमण नियनत्रण तथा रोकथामका लागि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्य सर्वदलीय