बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवम् धार्मिक महत्व बोकेको ठाउँ हो ।
काडमाडौं, भदौ ११ । पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा […]
काठमाडौं : भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी। देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ। पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने परम्परा छ। यसरी काटिएका कुशलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने गरिन्छ। यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ। यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको
काठमाण्डाै - आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।
आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।
काठमाण्डौको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पणगर्नेको घुइ...
ललितपुर । पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज शनिबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले […]
The post आज बुबाको मुख हेर्ने दिन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट योजना ल्याएको छ ।उक्त योजना अन्तर्गत ग्राहकले रेडिसन होटल (द पेस्ट्री सप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट, बाजेको केक, ओनेक्स ट्रेडिङ (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा छुट प्राप्त गर्न सक्नेछन् ।बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट साझेदारी मर्चेन्टहरूमा भुक्तानी गर्दा ग्राहकहरूले २० प्रतिशतसम्मको छुट […]
आज कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। देश विदेशमा रहेका हिन्दुधर्मावलम्बीहरुले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरेर मनाइरहेका छन्। विशेषतः सनातन धर्मावलम्बीहरुको...
ललितपुर । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै मंगलबार बुबाको मुख हेर्ने दिन मनाइँदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरुका रुपमा रहेका पितालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना […]
The post ‘बुबालाई उपहार होइन माया दिऔं’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ– बैंक अफ काठमाण्डूले ग्राहकहरुका लागि कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफूलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट […]
आमाले छोरोलाई माया गर्न कुनै दिन तोकेको हुँदैन, तर छोराहरुले आमा-बाबालाई माया गर्न बिर्सेर आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन बनाए? मान्छेले आफ्नो संस्कार बिर्सेको बाबु। विशेष दिनमा मात्र होइन, वर्षभरि मनाउनु पर्छ।