ललितपुर । आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै मंगलबार बुबाको मुख हेर्ने दिन मनाइँदैछ । अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरुका रुपमा रहेका पितालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना […]
The post ‘बुबालाई उपहार होइन माया दिऔं’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.