पोखरा थिएटरमा पाठ्यपुस्तकका दुई नाटक हेर्दै विद्यार्थी

पर्वत : विद्यालयको तहको पाठ्यक्रम अन्तर्गत कक्षा ९ र १० को नेपाली विषयमा विद्यार्थीहरूले दुई वटा कथा अध्ययन गर्नुपर्छ। देवकुमारी थापाद्वारा लिखित ‘भविष्य निर्माण’ र गोविन्दबहादुर मल्ल गोठालेद्वारा लिखित ‘लक्ष्मीपूजा’ कथा शब्दमा अध्ययन गरेर नाट्य रूपान्तरणको परिकल्पना गर्नुपर्छ।जो विद्यार्थीले नाटकको परिकल्पना गर्न सक्छ उसले कथाको सार बुझ्छ, जसले कथालाई रूपान्तरण गर्न सक्दैन, उसलाई कथा बुझ्न कठिन हुन्छ।कथालाई नाट्य रूपान्तरण गरेर प्रदर्शनमा ल्याएपछि पोखरा थिएटरमा कक्षा ९ र

सम्बन्धित सामग्री

पोखरामा फागुन १४ गतेदेखि ‘रिफन्ड’ नाटक मञ्चन

१० फागुन, पोखरा । पोखरामा हंगेरियन नाटक ‘रिफन्ड’ मञ्चन हुने भएको छ । हंगेरियन लेखक फ्रिज क्यारेन्थीले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका छन् । नाटकलाई परिवर्तनले निर्देशन गरेका छन् । नाटक पोखरा थियटरको प्रस्तुतिमा फागुन १४ गतेबाट गैह्रापाटनमा रहेको गन्धर्व नाटक घरमा नाटक मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए […]

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन

गण्डकी – पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका थिए । अभिनय गर्नेमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल […]

‘मसान’सँगै सकियो पाँचौ पोखरा विद्यालय नाटक महोत्सव

१२ असोज, पोखरा । नाटककार गोपालप्रसाद रिमालले लेखेको बहुचर्चित नाटक ‘मसान’ मञ्चनसँगै पाँचौं पोखरा महानगर विद्यालयस्तरीय नाटक महोत्सव सकिएको छ । भदौ २७ गते सुरु भएको महोत्सवमा १५ वटा नाटक मञ्चन भएका थिए । महोत्सव अवधिभर ६ हजार जनाभन्दा बढी दर्शकले नाटक हेरेको संयोजक परिवर्तनले जानकारी दिए । पोखराका १४ र काठमाडौंको एउटा गरी मञ्चन […]

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।...

पोखरामा नाटक 'सुनकेशरी' मञ्चन सुरु

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रवारदेखि नाटक 'सुनकेशरी' मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नुभएकाे हाे । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन बेलुकी ५ बजे र शनिवार अतिरिक्त शाे दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास...

पोखरा थिएटरमा शुक्रवारदेखि ‘केस नं. ३११’ को मञ्चन

पर्वत : नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पुरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार तीन गते शुक्रवारदेखि पोखरामा रहेको गन्धर्व नाटक घरमा मञ्चन गर्न लागिएको हो।असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच चार र ब्याच पाँचका प्रशिक्षार्थीले गरेका छन्।सहजकर्ताको रूपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउँदै छन्। नाटक बुधवार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन हुने तथा शनिवार र आइतबार दिउँसो एक बजे समेत नाटक हेर्न पाइने छ।  नाटकको पर

पोखरामा विद्यालय नाटक महोत्सव १३ फागुनदेखि

पर्वत :  कोभिड–१९ संक्रमणका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। आयोजक पोखरा थिएटरका अनुसार फागुन १३ गते शुक्रवारबाट सुरु हुने महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ। यसअगाडि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिने तय भएको थियो।महोत्सवका लागि गण्डकी प्रदेशका आठ जिल्लाका १२ ओटा नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। छनोट भएका

विद्यालय नाटक महोत्सव : छानिए १२ नाटक, पछि सर्यो मञ्चन

पर्वत : पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणका लागि १२ नाटक छनोट भएका छन्।महोत्सवको लागि प्राप्त २४ नाटकमध्ये पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो।छनोट भएका १६ नाटकबाट अन्तिम चरणका लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।‘नाटक छनोटका लागि पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो,’ उनले भने, ‘यसअगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भ

नाटक निर्देशन कार्यशाला सम्पन्न

गण्डकी प्रदेशका नाट्यकर्मीका लागि आयोजना गरिएको १० दिने नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा ५ कात्तिकदेखि कार्यशाला सुरु भएको थियो । कार्याशालाको आयोजना गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा...