काठमाडौं । सरकारले आमसञ्चारकर्मीलाई विभिन्न दु:ख र पीडा दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउने गृहकार्य अघि बढाएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा कडा विरोध गरेको त्यतिखेरको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिले आफैं सत्तामा रहँदा फेरि पत्रकारलाई नै दु:ख दिनेगरी सोही विधेयक ल्याउने गृहकार्य अघि बढाएको हो । प्रजातान्त्रिक मानिएको सरकारले […]