दाङ – राजपुर गाउँपालिका–७ सुनपत्री निवासी हरिसरा गुरुङ उपचारका लागि टाढा जान नसक्ने अवस्थामा छिन्। गाउँमा खुलेको स्वास्थ्य इकाइ केन्द्रमा सामान्य उपचार पाउने गरे पनि विशेषज्ञ उपचारका लागि भने स्वास्थ्य शिविर पर्खेर बस्नुपर्ने अवस्था छ। विशेषज्ञ डाक्टरबाट सुविधा पाउन गढवा या लमही पुग्नुपर्छ। अस्पताल पुग्न राम्रो बाटो छैन। जसले गर्दा सबैखाले उपचारका लागि पनि गाउँमा […]