एसइई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।...
सिमकोट – हुम्लाका एउटा विद्यालयले अभिभावक भेला गराएर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आ– आफ्ना नानीको पढाइको अवस्था र परीक्षा ल्याएको नतिजाबारे सम्बन्धित अभिभावकले पनि जानकारी पाउन भनेर सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयले यो जुक्ति अपनाएको हो। प्रधानाध्यापक कैलाश रोकायाले पुस २२ गते सम्पन्ने कक्षा दशको वार्षिक परीक्षाको नतिजा अभिभावकको उपस्थितिमा सार्वजनिक […]
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले चैत्र १८ गते सञ्चालन गरेको स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरिएको हो । आयोगले यसपटक पर्सेन्टाइल पद्धतिमा एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले १८, २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साउन र भदौमा लिएको प्राविधिक तर्फ आन्तरिक तथा खुल्ला परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकांकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको...