नेपाल राष्ट्र बैंकले सहायक निर्देशकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बिहीवार सार्वजनिक सूचना जारी गर्दै बैंकले लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको हो ।
बैंकले लिखित परीक्षामा सफल हुनेहरूका लागि अन्तर्वार्ताको कार्यक्रम समेत तय गरेको हो ।
हेर्नुहोस् सूचना