उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आइतबार प्रशासन, परराष्ट्र र न्याय सेवाका लागि भदौमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

निमावि तहको लिखित परीक्षा सार्वजनिक, अन्तर्वार्ता २१ गते

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नर्सिङ अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा सातौँ तह नर्सिङ अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । गत वर्ष लिइएको कम्युनिटी नर्सिङ र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । जनरल नर्सिङ समूहमा महिलाका लागि एक जनाको माग भएकोमा १४९ जना लिखित परीक्षामा सहभागी भएका थिए । ती मध्ये ३ जना अन्तर्वार्ताका […]

वन सेवातर्फ अधिकृत स्तरको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल वन सेवा तर्फ राजपत्राङ्कित तृतीय श्रेणी अधिकृत स्तर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत वर्ष माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सम्बन्धित समाचार : कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक नतिजा नामावली :

कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले कृषि तथा वन सेवातर्फ अधिकृतस्तरका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । कृषि सेवा तर्फ खाद्य अनुसन्धान अधिकृत, कृषि इन्जिनियर र पशु चिकित्सक पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरिएको हो । यस्तै वन सेवा, बोटानी समूहतर्फ स.अ.अ/स.वै.अ पदको नतिजा प्रकाशित भएको हो । आयोगले गत वर्ष पुषमा लिएको […]

सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा केमिष्ट्रि सहायक वैज्ञानिक अधिकृत/सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ९१ जना सहभागी भएकोमा १२ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको ७ […]

प्राविधिक प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक प्रहरी जवानको लिखित परीक्षा प्रकाशित भएको छ । लोक सेवा आयोगले गत वर्ष मङ्सिरमा लिएको प्राविधिक इन्जिनियरिङ(सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधार, सवारी, डग हेण्डलर, हातहतियार, स्वास्थ्य, विधि विज्ञान, सङ्गीत,) को परीक्षाफल प्रकाशित भएको हो । सञ्चारतर्फ ६४२, सूचना प्रविधितर्फ ६८, भौतिक पूर्वाधारतर्फ ३७ जना, सवारीतर्फ ६३ जना, डक हेण्डलरतर्फ ८१ […]

प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक, ७ हजार ३२४ जना उत्तीर्ण (नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले २०७७ फागुनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा ३६ हजार ७ सय २२ जना सहभागी भएकोमा सात हजार तीन सय २४ जना उत्तीर्ण भएका छन् । देशभरबाट सहभागी भएका उम्मेदवारहरूको अन्तर्वार्ता साउन ७ गतेदेखि सम्बन्धित […]

न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक

काठमाडौँ । न्याय सेवाका शाखा अधिकृतको लिखित परीक्षा नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले सोमबार २०७७ पुस १५, १६ र १७ गते लिएको न्याय सेवाको न्याय, कानून र सरकारी वकील समूहको राजपत्र तृतीय(शाखा अधिकृत वा सो सरह)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले खुल्लातर्फ एक सय ३६, महिला […]