मल नपाउँदा किसान निराश

राँझा- धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् । नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउनुहुन्छ । ब्याडमा […]

सम्बन्धित सामग्री

मल खोज्दै किसान बजारमा

रसायनिक मल बिनै रोपाइँ गरेका किसानले गोड्ने बेलासम्म मल नपाउँदा धान पहेँलिन थालेको बताएका छन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा रोपो सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् ।

मल नपाउँदा किसान निराश

काेहलपुर । धानको बिउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् ।  नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बिउ नसप्रिने र उत्पादनमा...

मल नपाउँदा किसान निराश

धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् ।

मल नपाउँदा किसान निराश

धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् ।

धानको बीउमा राख्ने मल नपाउँदा किसान निराश

बाँके – धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन्। अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन्। नेपालगञ्ज-१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउछन्। ब्याडमा हाल्ने रासायनिक […]

मल नपाउँदा किसान निराश

काठमाडौँ,२ असार । धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् । नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउछन् […]

समयमै मनसुन भित्रिँदा रोपाइँ सुरु, मल नपाउँदा किसान निराश

यस वर्ष समयमै मनसुन भित्रिएपछि अहिले देशभरका किसानलाई रोपाइँको चटारो छ । समयमै मनसुन भित्रिएर रोपाइँ गर्न पाउँदा खुसी भएका किसान मलको जोहो गर्न नपाउँदा भने निराश छन् । अहिले नेपालभर मल...

सल्यानमा रासायनिक मलको अभाव

सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खे बाली लगाउन शुरू भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला भइसक्दा समेत आवश्यकता अनुसार नपाइएको गुनासो किसानहरूको छ । धान रोप्ने सिजनमै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउँपालिका–६ का किसान हेमलाल बोहराले बताए । ‘किसानको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करिब २ सय बोरा मल खपत गर्न सक्छ, तर यहाँ मल छैन,’ उनले भने ‘एक बोरा मल ४÷५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता छ ।’ शारदा नगरपालिका–४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका व्यवस्थापक यगेन्द्रबहादुर बस्नेतले मल नपाउँदा किसान निराश भएर फर्किनुपरेको बताए । ‘धान र मकैलाई अहिले नै अहिले युरिया मलको आवश्यकता छ,’ उनले भने, ‘हामीले आपूर्ति गर्न सकेका छैनौं ।’ पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको अभाव खेप्दै आएका छन् । विगतमा प्रांगारिक मल प्रयोग गर्दै आएका किसानको आकर्षण रासायनिक मलमा बढ्न थालेको छ । जिल्लाभर बर्खे सिजनमा मात्रै करिब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपूर्ति हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले बताएको छ । चालू आर्थिक वर्षका लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो । तर कोटाको आधाभन्दा पनि कम मल आपूर्ति भएको छ । कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रवीणजंग शाहले यस वर्ष जिल्लामा १९ हजार ७ सय ३० बोरा युरिया र ८ हजार बोरा डीएपी मल आपूर्ति भएको बताए । कर्पोरेसनमा ५० बोरा युरिया, १ सय ३० बोरा पोटास र ४ सय ९० बोरा डीएपी मौज्दाज छ । ‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, सिजनमै किसानले मल नपाउँदा समस्या भएको छ,’ शाहले भने । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धानखेती र १९ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । पर्याप्त मात्रामा मल उपलब्ध नहुँदा खेती कसरी गर्ने भन्ने चिन्ता किसानमा देखिएको छ ।