निर्वाचनको छायामा उद्योग दिवस

तीन वर्षदेखि उद्योग दिवस ओझेलमा, ‘उद्योगी सम्मान’ कागजमै सीमित - आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावले राष्ट्रिय उद्योग दिवस ओझेलमा परेको छ । सरकारले तीन वर्षअघि प्रत्येक वर्ष ९ मंसिरमा उद्योग दिवस मनाउने घोषणा गरेको थियो । तर, १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको पहिलो चरणको चुनाव

सम्बन्धित सामग्री

उद्योग दिवसमा उद्यमीलाई सम्मान

दाङमा उद्योग दिवसका अवसरमा उद्यमीलाई आज सम्मान गरिएको छ । यससँगै दिवसको अवसरमा वृक्षारोपण पनि गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले शनिबार पुष्प व्यवसायीलाई सम्मानसँगै कार्यालयको प्राङ्गणमा विभिन्न फूल प्रजातिका बिरुवाहरू वृक्षारोपण गरेर उद्योग दिवस मनाएको हो ।

उद्योग दिवसले बढाउन नसकेको आत्मविश्वास

‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ नारासहित सातौं राष्ट्रिय उद्योग दिवस मनाउँदै गर्दा नेपालले चालू आर्थिक वर्षको पहिलो चार महिनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात गरेको छ । नेपालमा उद्योग विकासको औपचारिक सुरुवात भएको ७५ वर्ष भइसक्दा पनि अझै आयातमुखी अर्थतन्त्रको धापमा परिरहनुले औद्योगीकरणमा व्यापक […]

मनाइयो सातौं उद्योग दिवस

सरकारले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबिनै उद्योग दिवस सम्पन्न गरेको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ । तर, उद्योग मन्त्रालय शेरबहादुर देउवा नेतृत्वको प्राथमिकतामा नपर्दा यस वर्षको उद्योग दिवस मन्त्री बिनै सम्पन्न भएको हो ।आज राजधानीको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासैनी, वाणिज्य सचिव दिनेश भट्टराई, उद्योग सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।यसबाहेक,उक्त कार्यक्रममा नेपाल

बर्सेनि आकर्षक नारा तर कार्यान्वयनमा कमजोर

‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित बिहीबार मुलुकमा सातौं उद्योग दिवस भव्यतापूर्वक मनाइँदैछ । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णयअनुसार यस वर्ष पनि बिहीबार यो दिवस मनाउन लागिएको हो । उद्योग दिवस सरकारीस्तरबाटै मनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक […]

सातौं उद्योग दिवस : भएका बन्द हुँदै, उद्याेगीभन्दा व्यापारी बढ्दै

उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष सरकारकै अग्रसरतामा मंसिर ९ गते उद्योग दिवस मनाउने गरिएको छ ।

औद्योगिक अर्थतन्त्र निर्माणमा कहाँ चुक्यो नेपाल ?

सरकारले आज मंसिर ९ गते ‘स्वदेशी उद्योग र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित ‘सातौं उद्योग दिवस’ मनाउँदैछ । बि.सं. २०७१ साल चैत २० गते मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेसँगै २०७२ सालदेखि औपचारिक रूपमा उद्योग दिवस मनाउन थालिएको हो ।बि.सं. १९९२ मंसिर ९ गते पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै सरकारले उद्योग दिवस मनाउन शुरू गरेको हो । नेपालमा उद्योग परिषद स्थापना भएको ८६ वर्ष पुगिसकेको छ । यस्त

सबै स्थानीय तहले आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने

७ मंसिर, काठमाडौं । सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । छैटौं उद्योग दिवस सबै (७५३) वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिका भित्र उत्कृष्ट उद्यम …

सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ । उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो । राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताएका छन् ।

आज उद्योग दिवस, चुनावले ओझेमा पर्‍यो

काठमाडौं, मंसिर ९ – हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाइन्छ । शनिबार तेस्रो उद्योग दिवस हो तर आइतबार हुने चुनावका कारण दिवस ओझेलमा परेको छ । च...