बर्सेनि आकर्षक नारा तर कार्यान्वयनमा कमजोर

‘स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित बिहीबार मुलुकमा सातौं उद्योग दिवस भव्यतापूर्वक मनाइँदैछ । उद्योग परिषद् स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णयअनुसार यस वर्ष पनि बिहीबार यो दिवस मनाउन लागिएको हो । उद्योग दिवस सरकारीस्तरबाटै मनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं औद्योगिक […]