विराटनगर, असार २१। बजेट अधिवेशनमा बोल्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहन खड्का र भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङबीच प्रदेशसभामा भएको व्यक्तिगत भनाभनपछि अवरुद्ध बनेको प्रदेशसभाको बैठक आइतवार पनि पूर्णरूपमा सञ्चालन हुन सकेन । दुवै पार्टीबीच विवाद अन्त्य गर्न गरेका प्रयास असफल भएपछि प्रदेशसभाको बजेट पारित हुन सकेको छैन । आइतवार समेत गरेर प्रदेशसभा बैठक लगातार […]