एलन मस्कसँग चीन रिसाउनुको यस्तो छ कारण

काठमाडौँ, १३ पुस। एलन मस्कको भू-उपग्रह स्टारलिंकले दुई पटक आफ्नो भू-उपग्रहसँग टक्कर दिन खोजेको भन्दै चीन उनीसँग रुष्ट बनेको छ । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित रिपोर्टअनुसार मस्कको एरोस्पेस कम्पनी स्पेस एक्सद्धारा निर्मित स्टारलिंक भू-उपग्रहले चीनको भू-उपग्रहलाई यसवर्ष दुई पटक टक्कर दिने प्रयास गरेको चीनको आरोप छ । मस्कको भू-उपग्रहबाट बच्न आफूले सर्तकता अपनाउँदा पनि गएको जुलाई […]

सम्बन्धित सामग्री

माओवादीको केन्द्रीय कमिटी सकिएलगत्तै महासचिव गुरुङ चीन भ्रमणमा

संसदमा सानो संख्यासहितको तेस्रो दल माओवादीले सरकारको नेतृत्व गरेका कारण चीन र भारतका राजनीतिक दलहरूले चासोका साथ लिएका छन् ।

के चीन भारतमाथि आक्रमण गर्दै छ ?

चीन र अमेरिकाका राजनीतिक, कूटनीतिक र सैन्य अधिकारीहरूले  ताइवानको सवाललाई लिएर चीन र अमेरिकाबीच युद्ध अवश्यम्भावी रहेकोबारे अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरिरहेका छन् । (१) चीनले विकास गरेको बहुआयमिक आर्थिक, राजनीतिक, कूटनीतिक  र सैन्य क्षमताका कारण विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपतिको उदय (२) र त्यसले जन्माएको उनको असीमित महत्वाकांक्षाले गर्दा विश्वको भविष्य नै […]

उपचारको लागि वर्षमान पुन आज चीन जाँदै

काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन जाने भएका छन् । उनी आज फलोअपको लागि चीन जान लागेका हुन् । पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् । यसअघि उनी लामो समय थाइल्याण्ड र चीन उपचार गराएर नेपाल फर्किएका छन् । यो बीचमा चुनावको धपेडीको कारण पनि उनलाई जण्डिसले […]

नेपाल–चीन आर्थिक सम्बन्ध

नेपालको चीनसँग राम्रो सम्बन्ध छ । हाम्रा सम्बन्धहरू शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा दृढताका साथ स्थापित छन् । एक चीन नीतिप्रति नेपालले हाम्रो सम्मानलाई निरन्तरता दिएको छ, जुन हाम्रो चीन नीतिको मूलधारमा रहेको छ । जबकि चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ र हाम्रो सम्बन्धको मूल कारण पनि हामी धेरै राम्रो सम्बन्धको आनन्द […]

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौं, साउन २४ । परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा आज चीन जाँदैछन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। मन्त्री खड्काले बुधबार चीनको क्ङिदाओमा समकक्षी […]

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकेनौँ : स्वास्थ्य मन्त्री खतिवडा

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकेको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका कारण […]

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकिएन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण हालसम्म भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले उक्त टिप्पणी गर्नुभएको हो । चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका […]

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक हो: चीन

बेइजिङ, १३ माघ: युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ । “लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ,” विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।”-Photo: Agency

नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज जोखिममा

नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज बेलिब्रिज जोखिममा परेको छ । बाढीका कारण हिल्सा नदीको बेलिब्रिज उच्च जोखिम रहेको स्थानीय लाल लामाले जानकारी दिए ।  मानसरोवर तथा कैलाश पर्वतमा दर्शन गर्दा आवत¬–जावत हुने...