चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक हो: चीन

बेइजिङ, १३ माघ: युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ । “लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ,” विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।”-Photo: Agency

सम्बन्धित सामग्री

चीन र फ्रान्स आर्थिक सहयोग विस्तार गर्न प्रतिबद्ध

चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा  दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्ता सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोग विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इ

चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पूर्वाधार परियोजनामा अवरोध

चीनले चीन—पाकिस्तान आर्थिक करिडोरअन्तर्गत ऊर्जा, पानी व्यवस्थापन, र जलवायु परिवर्तनको क्षेत्रमा थप विस्तार गर्न असहमति जनाएको छ।यससँगै, चीन—पाकिस्तान आर्थिक करिडोरले विभिन्न चुनौतीहरूको सामना गरेको छ, जसलाई दुवै पक्षले आफ्नो आर्थिक सम्बन्ध सुदृढ गर्नमा सामना गरेका कठिनाइहरूले संकेत गरेको छ।उल्लेखनीय रूपमा, इस्लामावादले केही चिनियाँ मागहरू स्वीकार गरेको छ र ग्वादरमा नयाँ कोइलाबाट चल्ने पावर प्लान्टको स्थापनामा आफ्नो अडान परिवर्तन गरेको छ।गिलगिट—बाल्टिस्तान, खैबर—पख्तुनख्वा

आन्तरिक आर्थिक समस्या चीन

राष्ट्रपति सी चिन फिङ साँच्चै अप्ठेरो अवस्थामा परेका छन्। ताइवानसँगको तनावसँगै पश्चिमा देशहरूले सैन्य गतिविधि बढाएकोमा आक्रोश व्यक्त गरेका छन्। अर्कोतर्फ चीन आफै घरेलु समस्यामा फसेको छ। चीनको सबै भन्दा ठुलो समस्या भनेको आर्थिक समस्यामा नै हो। बाहिर देखिँदा सामान्य जस्तो लाग्ने चीनको आन्तरिक आर्थिक समस्या भुसको आगो झैँ सल्किएको छ। कुनै समय चिनियाँ अर्थतन्त्रको […]

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका उहाँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका …

चीन खुल्नुको आर्थिक परिणति

चीनले विगत तीन वर्षदेखि अँगाल्दै आएको शून्य कोभिड नीतिलाई जनवरी ८ तारिखदेखि खुकुलो बनाएको छ, जसलाई अहिले चीन खुलेको संज्ञा दिइएको छ । यसलाई सन् १९७९ मा चीनले आफ्नो अर्थव्यवस्थालाई विश्वसँग एकीकरण गरेको घटनासँग जोडेर हेर्ने पनि गरिएको छ । यसलाई यो वर्षकै सबैभन्दा ठूलो आर्थिक घटनाका रूपमा लिइएको छ । ठूलो टेक फर्महरूमाथि गरेको […]

नेपाल–चीन आर्थिक सम्बन्ध

नेपालको चीनसँग राम्रो सम्बन्ध छ । हाम्रा सम्बन्धहरू शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा दृढताका साथ स्थापित छन् । एक चीन नीतिप्रति नेपालले हाम्रो सम्मानलाई निरन्तरता दिएको छ, जुन हाम्रो चीन नीतिको मूलधारमा रहेको छ । जबकि चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ र हाम्रो सम्बन्धको मूल कारण पनि हामी धेरै राम्रो सम्बन्धको आनन्द […]

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो

एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले थप लगानी गर्न अस्वीकार गरेको छ । पाकिस्तानको वित्त महाशाखाले ५० अर्ब रुपियाँको प्रस्ताव अस्वीकार गरेको हो । यसबारे ऊर्जा महाशाखाले अर्थ मन्त्रालयलाई कारणहरुबारे पत्र समेत पठाएको छ । चीनले […]

भारत–चीन आर्थिक सम्बन्ध

अत्यन्तै तनावपूर्ण सम्बन्धका बाबजुद चीन–भारतले आ–आफ्नो राष्ट्रको आर्थिक स्वार्थबाट उत्प्रेरित भएर बाध्यतावश राम्रो आर्थिक सम्बन्ध राखेका छन्।...

चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ […]

सन् २०२० मा आर्थिक वृद्धि हासिल गर्ने एकमात्र मुलुक चीन, कसरी भयो सम्भव ?

चीनको अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले बढेको आँकडा त्यहाँका सरकारी अधिकारीहरूले सोमवार सार्वजनिक गरेका छन् ।  कोरोनाभाइरसले ध्वस्त पारेको वर्षमा आर्थिक वृद्धि गर्ने मुलुक चीन मात्र हो ।  विज्ञहरूले अपेक्षा गरेको भन्दा राम्रो आर्थिक वृद्धि चीनले हासिल गरेको हो । उसले स्वास्थ्य उपकरण निर्यात गरेर अनि आफ्ना प्रतिस्पर्धीहरूसँग मार्केट शेयर नियन्त्रणमा लिएर अर्थतन्त्र बलियो बनाएको हो ।  भाइरस नयाँ नयाँ रूप धारण गर्दै फर्किरहेकाले विश्व अर्थतन्त्र अझै कमजोर अवस्थामा छ र कठोर लकडाउनहरू अझै पनि लगाइएका छन् । तर बेइ...