एनएसएल: पोखरामाथि बुटवल लुम्बिनीको जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थण्डर्समाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीले २-० को जित निकाल्दै लिगमा सुखद सुरुवात गरको हो। खेलको ४३ औं मिनेटमा अर्माण्डको गोलमा अग्रता बनाएको बुटवल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो…

सम्बन्धित सामग्री

बुटवल लुम्बिनी एफसी १ गोलले विजयी

नेपाल सुपर लिगको दोस्रो संस्करण (एनएसएल) को तयारीमा रहेको मोफसलका दुई टिमबीच शनिबार भएको मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले जित हात पारेको छ ।

लुम्बिनीका चार उपमहानगरपालिकामा कसले मार्ला बाजी ?

बुटवल । लुम्बिनी प्रदेशका १०९ वटा स्थानीय तहमध्ये चार वटा उपमहानगरपालिका छन् । स्थानीय तहको अघिल्लो निर्वाचनमा यी ४ उपमहानरपालिकामध्ये ३ वटामा नेकपा एमालेले प्रमुख पदमा जित हासिल गरेको थियो भने एक उपमहानगरमा राप्रपाले नेतृत्व हात पारेको थियो ।बुटवल उपमहानरपालिकामा अहिलेको सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेदवार खेलराज पाण्डेलाई २ हजार ३९८ मतको अन्तरले हराउँदै एमालेका शिवराज सुवेदी विजयी भएका थिए । त्यति बेला एमालेले २३ हजार २४९ मत ल्याएको थियो । यस्तै, नेपाली काँग्रे

बुटवल लुम्बिनी एफसी बाहिरियो, ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनी एफसीलाई हराउँदै फाइनलको होडमा कायम रहेको छ। आज सम्पन्न प्लेअफको खेलमा ललितपुरले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ललिपुरलाई जित दिलाउन कप्तान अञ्जन बिस्टले ६२ औं मिनेटमा निर्णायक गोल गरेका…

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटे

धनगढी र बुटवल लुम्बिनी पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। लिगको शीर्ष स्थानमा रहेको धनगढीले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बुटवललाई भने प्लेअफमा स्थान बनाउन जित निकाल्नै पर्ने दबाब रहेको छ।

नेपाल सुपर लिगमा ललितपुरकाे पहिलाे जित

काठमाण्डाै – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीवार भएकाे पहिलाे खेलमा बुटवल लुम्बिनी एफसीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । ललितपुरलाई जिताउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे । जितसँगै ललितपुरले पाँच खेलमा ६ अङ्क जोडेको छ । बुटवलकाे भने पाँच खेलमा पाँच अङ्क छ । दाेस्राे खेलमा अहिले काठमाण्डौ रेजर्स एफसी र विराटनगर सिटी एफसी खेल्दै छन् ।

एनएसएल: ललितपुरको पहिलो जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले बुटवलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। जितसँगै ललितपुरले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ। ललितपुरको जितमा नुर्लान…

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

शीर्ष स्थान जोगाउने लक्ष्यमा बुटवल लुम्बिनी

काठमाडौं। नेपाल सुपर लिगको शीर्ष स्थानमा बुटवल लुम्बिनी एफसीले रहेको आज हुने दोस्रो खेलमा विराटनगर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। दुई खेलमा एक जित र एक बराबरी गरेको बुटवल आज जित्दै शीर्ष स्थान यथावत राख्न चाहन्छ भने एक जित र एक हार ब्यहोरेको विराटनगर आज जित्दै शीर्ष चारको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ। खेल दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।