ललितपुर । भुकम्पले पुर्णक्षतिग्रस्त खोकना स्थित रुद्रायणी मन्दीको मूर्ति भोली आइतबार स्थानान्तरण हुने भएको छ । २०७२ साल बैशाख १२ को भुकम्पले क्षतिग्रस्त सो मन्दीर ५ करोड १३ लाखमा पुनः निर्माण भएको हो । मन्दीर पुनःनिर्माण गर्न ललितपुर महानगरपालिकाले ४ करोड ९५ लाख र स्थानीय सहयोगीबाट १८ लाख रुपिया सहयोग भएको थियो । त्यसबाहेक स्थानीयबाटै […]