मानिसले आफुलाई स्वस्थ्य राख्न के सम्म गर्दैन ? तर पनि मानिस बिरामी पर्ने गर्दछ । त्यसैले आफुलाई स्वास्थ राख्न एकदमै सजिला केही टिप्सहरू छन् । जसलाई पालना गरेमा शरीरलाई स्वस्थ राख्न सकिन्छ । १. मोटोपनबाट बच्ने मानिस स्वस्थ रहन मोटोपनबाट बच्न जरुरी छ । हुनत मोटोपन आफैँमा रोग होइन तर, रोग उत्पन्न गर्ने कारणचाहिँ हो […]