स्वस्थ रहन उपयोगी १० टिप्स

स्वस्थ्य हुन र जीवनशैली बिताउन कसलाइ मन नहोला र ? तर जानअन्जानमा हुने हाम्रा गल्तीले मानिसलाई रोगी र बिरामी पार्ने गर्दछ । यो मामलामा महिलाभन्दा पुरुष बढि अस्वस्थ हुने गर्दछन् । त्यसैले स्वस्थ जीवनशैलीकालागि पुरुषले ख्याल गर्नुपर्ने केही कुराबारे यहाँ चर्चा गरीएको छ । १. स्वस्थ्य रहन अनिवार्य सोडा, कफी, रातो मासुको सेवन कम गर्नुहोस् […]

सम्बन्धित सामग्री

चिसोबाट कसरी बच्ने ? डा. अरुणा उप्रेतीका टिप्स

पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्यधिक चिसो बढेको छ । काठमाडौंमा वायु प्रदुषणसहित चिसो बढेको छ । तराईका जिल्लाहरुमा शितलहर चलेको छ । जाजरकोटलगायतका हिमाली जिल्लाहरुमा चिसोसँगै भाइरल ज्वरोका विरामी बढेका छन् । यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरु अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका टिप्सहरु उपयोगी छन् ।