काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९९ जना र २ हजार ८९७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४९ जना गरी जम्मा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको […]