२४ घण्टामा थप १९ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ। सोमबार ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २८३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]

सम्बन्धित सामग्री

दुई सय ५५ जना सङ्क्रमित थपिए, दुई सय ५३ जना निको

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ । यस्तै नेपालमा अहिलेसम्म सात हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टा...