पार्टी एकीकरणपछि ओली र प्रचण्डले पठाए २१ पेजको सर्कुलर

१७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकम दाहाल प्रचण्डले२१ पेज लामो अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् । पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकका निर्णयबारे पार्टी सदस्यहरुलाई जानकारी दिन अन्तरपार्टी निर्देशन जारी गरिएको हो । अन्तरपार्टी निदेृशनमा …

सम्बन्धित सामग्री

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

नेकपा (एमाले)को बिहीबार च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः चन्द्रकला क्षेत्री, रासस

मेयरलाई पार्टी प्रवेश गराउन रंगेली आउँदै ओली

२५ फागुन, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् । बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए […]

पार्टी बिभाजन पछि ओली पहिलो पटक झापा आउँदै

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा आउँदैछन् । पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओली पहिलो पटक गृहजिल्ला झापा आउन लागेका हुन् । भद्रपुर विमानस्थलमा ११ बजे आइपुग्ने उनी विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरि अपराह्न फर्कने कार्यतालिका रहेको एमाले जिल्ला कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला […]

ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख

दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् । शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो । ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्र

प्रधानमन्त्रीबाट हटेपछि नियमित पार्टी कार्यालय जान थाले एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेपछि नियमित पार्टी कार्यालय जान थालेका छन् । ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए...

संखुवासभा पार्टी कार्यालयको विषयमा माधव-ओली पक्षबीच जुहारी

संखुवासभा : संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच पार्टी कार्यालयको विवादमा जुहारी चलिरहेको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेपछि गत फागुन २५ गते जिल्ला अध्यक्ष हेमराज घिमिरेले राखेको पार्टी कार्यालयको बोर्ड हटाएर ओली समूहले फागुन २६ गते नयाँ बोर्डसहित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको डमी राखेको थियो।जिल्ला अध्यक्ष घिमिरेले लगाएको ताला तोडेर ओली पक्षले राखेको अध्यक्ष ओलीको डमी माधव समूहले वैशाख १८ ग

नयाँ पार्टी कार्यालय हेर्न प्रधामन्त्री ओली थापाथली जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय रहने भवन अवलोकनका लागि  थापाथली जाने भएका छन्।बुधबार बिहान ११ बजे प्रधानमन्त्री ओली उक्त भवन निरीक्षणका लागि थापाथली हाइटस्थित उमंग मार्ग जान लागेको सचिवालय जनाएको छ। प्रधानमन्त्री ओली आउने भएपछि त्यहाँ सुरक्षाकर्मीहरू र पार्टीका नेताहरुको बाक्लो उपस्थिती छ। एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्न लागेको छ।

ओली बाहेक अरुसँग पार्टी एकता  हुन्छ  : युवाराज ज्ञवाली

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी इन्चार्ज युवराज ज्ञवालीले  प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु सबैसँग पार्टी एकता कायमै रहने बताएका छन् ।शनिबार प्रचण्ड  नेपाल पक्षका नेकपा गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा आयोजना गरेको  अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले ओली सहितको पार्टी एकता सम्भव नै नहुने ठोकुवा गरे ।‘जसले नेपाली जनताले ७० बर्ष अघि देखि लडेर ल्याएको संविधान खोस्न खोजेक

ओली पक्षले रुकुम पश्चिमको पार्टी कार्यालय तालाबन्दी गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार रुकुम पश्चिमस्थित पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।