पार्टी बिभाजन पछि ओली पहिलो पटक झापा आउँदै

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार) झापा आउँदैछन् । पार्टी बिभाजन र सरकारबाट बहिर्गमन भएपछि ओली पहिलो पटक गृहजिल्ला झापा आउन लागेका हुन् । भद्रपुर विमानस्थलमा ११ बजे आइपुग्ने उनी विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरि अपराह्न फर्कने कार्यतालिका रहेको एमाले जिल्ला कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आज झापा आउँदै

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार झापाका दुईवटा कार्यक्रममा सहभागी हुन गृहजिल्ला आउने भएका छन्। ओलीले झिलझिलेको वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने र झापा इनर्जीको परियोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। झापाको शिवसताक्षी नगरपालिकामा रहेको सो परियोजना उद्घाटन गर्न अध्यक्ष ओली आज साढे १० बजे झापा आइपुग्ने छन्। नेकपा […]

आज झापा जाँदै ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्। जहाजमार्फत दिउँसो १ बजे भद्रपुर जाने कार्यक्रम रहेको एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन्। भोलि दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका […]

एमाले अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा  जान लागेका हुन्। श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड–७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए।समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन्। उनी नातामा ओलीकी भान्जी हुन्।

अचानक झापा पुगे ओली

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।

ओली भोलि झापा जाने

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा जाने भएका छन् । चुनावी दौडाहको लागि ओली झापा जान लागेका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ओली झापाबाट चुनाव लड्दैछन् । ओलीलाई हराउनको लागि सत्ता गठबन्धन कम्मर कसेर लाग्ने भएको छ। चुनाव घोषणा भएसँगै ओलीले गृहजिल्लाको भ्रमणलाई बाक्लो बनाएका छन् […]

चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै

काठमाडौं, बैशाख २० । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । चुनावी सभालाई सम्बोधन गर्न ओली अहिले बिहान १० बजे झापा जान लागेका हुन् । अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्थानीय तह निर्वाचन आउन भने १० दिन […]

गृह जिल्ला झापा आउँदै एमाले अध्यक्ष ओली, के-के छन् त कार्यक्रम?

झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा आउने भएका छन्। ओली बिहान ८:३० बजे झापा आइपुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जनाएको छ। बिहान ८:३० बजे भद्रपुर विमानस्थलबाट साेझै सालबारीस्थित सहिद स्मृति पार्कमा गएर बिहान ९:३० बजे सहिदकाे सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ। […]

एमाले अध्यक्ष ओली तीन दिनका लागि झापा पुगे

काठमाडौं, १० पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी काममा झापा पगेका छन् । ओली झापामा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनको लागि आज त्यहाँ पुगेका हुन् । उनी झापामा तीन दिन रहने जनाईएको छ । पार्टीको झापा जिल्ला कमिटीद्वारा आयोजित विविध कार्यक्रममा भाग लिन, अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्न र विकास […]

एमाले अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार)आफू निर्वाचित भएको जिल्ला झापा जाँदै छन् । बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेकाे छ । ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको ...