काठमाडौँ– २०७६ साल पुसको कठ्याङ्ग्रिँदो जाडोमा पहिलो पटक उखु किसानहरु आफ्नो पसिना बगाएको बाली (उखु) को भुक्तानी पाउनु पर्ने भन्दै काठमाडौँ आए। उनीहरुले हिउँदको जाडो र झरी दुवै खेपेर भोक प्यास नभनी आन्दोलन गरे। किसानहरुको करिब दुई साता लामो आन्दोलनले रंग ल्यायो। पुस १८ गते उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भयो। उक्त सहमतिअनुसार […]