उखु किसान र सरकारबिच भएको सहमति म्याद सकिएपनि उखु किसानहरुले उखुको भुक्तानी नपाएपछि निराश बन्दै गएका छन । नवलपरासीका उखु किसानले विगत ३ वर्षदेखि इन्दिरा सुगर इण्डष्ट्रिज प्रा.लि.बाट करिब ८ करोड रुपैयाँ पाउनु पर्ने भुक्तानी अहिलेसम्म पुरा नपाएपछि निराश भएका हुन् । उखु उत्पादक कृषक संघको तथ्याङ्क अनुसार ईन्दिराले करिब ८ करोड...