दलनिकट पेशागत कर्मचारी सङ्घ¸ सङ्गठनहरूले उक्त ऐन ल्याउनको लागि दबाबमूलक कार्यक्रम सुरु गरेका छन् । संसद्को कार्यकाल सकिनै लाग्दा र नयाँ संसद्को लागि चुनाव घोषणा हुनै लाग्दा सङ्घीय निजामती सेवा ऐन आउने सम्भावना देखिँदैन । तर पनि केही सङ्केत पाएर नै पेशागत सङ्गठनहरूको यो विषयप्रति ध्यान आकर्षित भएको होला । कर्मचारी¸ पेसाकर्मी¸ शिक्षाकर्मीहरूले बितेको ५ […]