२ भदौ, काठमाडौं । राजनीतिक दलका नेताहरुले संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री हुनुपर्ने बताएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा कतिपय विषय कर्मचारीमैत्री नभएको भन्दै संघर्षरत कर्मचारीहरुले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको अन्तरक्रियामा सहभागीहरुले सो कुरा बताएका हुन् । नयाँबानेश्वरको इन्द्रेणी फुडल्याण्डमा बुधबार बेलुका आयोजित अन्तरक्रियामा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक चित्रलेखा […]