काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् । सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे । उनले एक-दुई महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह […]