बजार अनुगमनलाई प्रभावकारी  बनाउन उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा कृत्रिम अभावलाई रोक्ने गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन...

सम्बन्धित सामग्री

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ – दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आज बुधवार बसेको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खांनले चाडबाड लक्षित सहुलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । ‘चाडबाडलाई लक्षित गरी सरकारले देशका व...

मन्त्री रिजालद्वारा बजार अनुगमन तीव्र बनाउन निर्देशन

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले तत्काल बजार अनुगमन तीव्र बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजित ‘चामललगायत अन्य दैनिक अत्यावश्यक खाद्यवस्तुमा भएको मूल्य वृद्धि, दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्ति तथा बजारको नियमन’ सम्बन्धी विषयको समीक्षा कार्यक्रममा उनले अनुगमनलाई निरन्तरता दिन, बजारमा मूल्यवृद्धि हुन नदिन निर्देशन दिएको हो।मन्त्री रिजालले चाडपर्वलाई समेत ध्यान दिई आपूर्ति व्यवस्थालाई सरल, सहज, नियमित र सर्वसुलभ बनाउन तथा बजार

पुँजी बजार सुधारका ठोस योजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २० चैत्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देन दिएका छन् । मन्त्री महतले आज (सोमबार) नेपाल बैंकर्स एशोसिएनका पदाधिकारीहरुसँग ब्याजदर र अहिलेको अवस्थाका बारे परामर्श गरेका थिए । मन्त्री महतले सकारात्मक परिणाम आउने गरी ठोस योजना बनाउन बोर्डलाई निर्देशन दिएका छन् ।

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मातहतका ५ मन्त्री र सचिवहरूलाई बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा हुने अवाञ्छित गतिविधिमा सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए । […]

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठसहित)

९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मातहतका ५ मन्त्री र सचिवहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा हुने अवाञ्छित गतिविधिमा सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन […]

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् । उनले उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उनले बजार अनुगमनलाई […]

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् ।उपभोक्ताले मूल्य वृद्धिको गुनासो गर्न थालेको भन्दै उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ । आज विभागका महानिर्देशक लीलाप्रसाद शर्मालाई मन्त्रालयमा बोल

चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ, १२ असोजः गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा उनले यस्तो निदेशन दिएका हुन्।-तस्बिर : प्रदीपराज वन्त-रासस

बजार अनुगमन व्यवहारिक बनाउन निर्देशन

चाडपर्व नजिकिदै गर्दा पोखराको बजार अनुगमन गरी कारवाहीलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । चाडवाडलाई लक्षित गर्दै सुपथ मूल्य पसललाई ग्रामिण भेग लक्षित गरेर सञ्चालन गर्नुपर्ने पनि प्रदेश सरकारको भनाई छ...

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतको केन्द्रीय अनुगमन समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मंगलबार भएको समितिको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर चाडपर्वको बजारमा कालाबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी हुने भएकाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकले १ असोजदेखि सुपथ मूल्य पसल […]