सल्यानमा कांग्रेसका बागी उम्मेदवार शाहले नाम फिर्ता लिएनन्

२६ असोज, काठमाडौं । सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले प्रतिनिधि सभाको उम्मेदवारी कायमै राखेका छन् । सत्तागठबन्धनमा प्रतिनिधिसभातर्फको उम्मेदवार एकीकृत समाजवादीलाई परेपछि उनले उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णयले कांग्रेसमा असन्तुष्टि बढेको थियो । कांग्रेसका पूर्वराज्यमन्त्रीसमेत पार्टीले दिएको निर्देशन अस्विकार गर्दै उम्मेदवारी कायम राखेका छन् । ‘हामीले नाम फिर्ता […]

सम्बन्धित सामग्री

चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाले गरे मतदान

चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले मतदान गरेका छन् ।

कञ्चनपुर ३ मा कांग्रेसका बागी उम्मेदवार सिंहद्वारा घोषणापत्र सार्वजनिक

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि  नेपाली कांग्रेसका बागी उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लखेकविरुद्ध सिंहले...

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्काशित

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका […]

चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, काठमाडौं । चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको […]

जिसस दैलेखकाे प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।  सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।  कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखम...

बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

महोत्तरी, २ जेठ  : बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले […]

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...

बुटवल उपमहानगर १ मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न ।

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

काठमाडौं  ।  नेपाली कांग्रेसका बागी उम्मेदवार तथा ती उम्मेदवारका प्रस्तावक र समर्थक पाँच वर्षका लागि निष्काशित भएका छन् । पार्टीवाट स्वतः निष्काशित हुनेको विवरण संकलन भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक […]

जनकपुरमा कांग्रेसका बागी उम्मेदवारले फिर्ता लिएनन् उम्मेदवारी

जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार बनेका मनोज साह उम्मेदवारी फिर्ता लिएका छैनन्।...