‘निसान लिफ’ अब टेस्ट ड्राइभका लागि उपलब्ध

काठमाडौँ– निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन ‘निसान लिफ’ अब काठमाडौँमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ। नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता’ पायोनियर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभका लागि भदौ २८ गतेदेखि असोज ४ गतेसम्म’ निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ सञ्चालन गर्न लागेको जानकारी दिएको छ। यस सप्ताहमा इच्छुक ग्राहकले […]

सम्बन्धित सामग्री

शुक्र हाल नेपालमा उपलब्ध नभएका जाँचका लागि चिनिन चाहन्छ

नेपालमा धेरै फरकफरक टेस्टहरु गर्ने ल्याबहरु छन्। टेस्ट पनि अनेक छन्। ती टेस्ट कुनै सस्तो तथा कुनै महँगो हुन्छन्। रुटिन टेस्ट सहज रुपमा उपलब्ध छन्। केही त्यस्ता टेस्ट छन्,  जुन महँगो हुन्छन् र सजिलै र सुलभ शुल्कमा उपलब्ध पनि हुँदैनन्। ती नेपालमा नगरेर विदेश पठाइन्छन्।

बजारमा सुजुकीको जिम्नी र फ्रोन्क्स

सुजुकीको एसयुभीहरू साउन २२ देखि नेपालका सबै सुजुकी सोरुमहरूमा हेर्न र टेस्ट ड्राईभ लागि उपलब्ध हुने भएको छ।-...

निसान लिफ टेस्ट ड्राइभ सप्ताह

निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन निसान लिफ अब काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनीयर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभका लागि यहि भदौ २८ गते सोमबारदेखि असोज ४ गतेसम्म निसान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न गइरहेको छ ।यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट […]

निसान लिफ टेस्ट ड्राइभ सप्ताह

निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय वाहन निसान लिफ काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध गराएको छ।...

निसान लिफ टेस्ट ड्राइभका लागि काठमाडौंका शोरुममा उपलब्ध, गाडीको मूल्य ५९.९९ लाख

काठमाडौं। निसानले उत्पादन गरेको विद्युतीय गाडी 'निसान लिफ’ काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध भएको छ। नेपालमा निसान तथा ड्याट्सन् गाडीको

निशान लिफमा टेस्ट ड्राइभ सप्ताह

काठमाडौं (अस) । निशान कम्पनीले जापानमा उत्पादित विद्युतीय गाडी निशान लिफ काठमाडौंमा टेस्ट ड्राइभका लागि उपलब्ध गराएको छ । नेपालमा निशान तथा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले भदौ २८ देखि असोज ४ गतेसम्म निशान लिफ टेस्ट ड्राइभ सप्ताह सञ्चालन गर्न लागेको हो । यो सप्ताहमा सहभागी इच्छुक ग्राहकले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पाउनेछन् । टेस्ट ड्राइभ सप्ताह निशान कम्पनीको काठमाडौंमा रहेको थापाथली तथा उत्तरढोका सोरुममा बिहान १० बजेदेखि सुरु हुनेछ । निशान लिफ नेपालमा ११ रंगमा उपलब्ध छ ।  यो गाडीको ४ ड्राइभिङ मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्ड एबीएस, ईबीडी तथा बीएले गर्दा विभिन्न प्रकारका सडकमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको कम्पनीको दाबी छ । सुरक्षा मापदण्डका हिसाबले विश्वव्यापी रूपमा निशान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले बताएको छ । यो गाडीको ब्याट्रीमा कम्पनीले ८ वर्षे वारेन्टी दिँदै आएको छ, जुन कुनै अन्य गैरविद्युतीय गाडीको तुलनामा ग्राहकलाई धेरै सस्तो पर्छ । निशान लिफ ४० किलोवाट आवर ब्याट्रीको साथमा उपलब्ध छ, जसले ३११ किमिसम्मको दूरी तय गर्छ । यसको इलेक्ट्रिक मोटरले १५० पीएस र ३२० एनएम टर्क दिन्छ । त्यस्तै, निशान लिफको अधिकतम गति १४० किमि÷घन्टा छ । नेपालमा वातावरणमैत्री सवारीसाधन चलाउन इच्छुक ग्राहकका लागि कम्पननीले निशान लिफको ५९ लाख ९९ हजार रुपैयाँमा मूल्य तोकेको छ ।

निसान लिफ टेस्ट ड्राइभ सप्ताह भोलीबाट

काठमाडौं । जापानमा उत्पादित निसान कम्पनीको विद्युतीय गाडी ’निसान लिफ’ काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।नेपालमा निसान तथा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता ‘पायोनियर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभको लागि भदौ २८ गते देखि असोज ४ गते सम्म ‘निसान लिफ टेस्ट ड्राइभ सप्‍ताह’ संचालन गर्न गइरहेको जनाएको छ । यस सप्‍ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरि विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्याङ्कन सुविधा तथा वित्त पोषण सुवि

हुन्डाईको मिडिया टेस्ट ड्राइभ

काठमाडौं (अस) । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै लन्च गरेको आई२० का लागि साउन २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । मिडिया हाउसका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा अल न्यू आई२० का इड्गे तथा स्पोर्टी गाडीको विशेषताबारे कम्पनीका पदाधिकारीले जानकारी गराएका थिए । एक साताअघि नेपालमा लन्च भएको अल न्यू आई२० ले बजारमा उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको कम्पनीले बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको विश्वास रहेको छ । हुन्डाई आई२० टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा नेपाली बजारमा उपलब्ध हुनेछ । नेपालमा म्याग्ना र स्पोर्ट्स भेरियन्टमा पाइने यी गाडीको मूल्य ३६ लाख ९६ हजार र ४१ लख ९६ हजार रुपैयाँ तोकिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १४ सोरुम तथा १८ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

भारतले महामारी सुरु भएयता नेपाललाई दियो साढे ७७ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं। भारतले महामारी सुरु भएयता नेपाललाई ६५ लाख अमेरिकी डलर (७७ करोड ५० लाख रुपैयाँ)को स्वास्थ्य सामाग्री अनुदानमा दिएको छ। नेपाललाई अनुदानमा अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर, खोप लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गरिएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ। भारतले ११ लाख डोज कोभिशिल्ड खोप अनुदान नेपाललाई उपलब्ध गराएको छ भने आज मात्रै १५० थान आइसीयु बेड उपलब्ध गराएको छ।