मेसीलाई खेल्न प्रतिबन्ध लगाउनुपर्छ
इरानका प्रशिक्षक कार्लोस क्रिोजले रोनाल्डो संसारको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
मेसी र रोनाल्डोबीचको लामो समयदेखिको तुलनामा उनले रोनाल्डालाई संसारकै...
काठमाडौँ । रूसले आगामी सन् २०२४ मा हुने युरोकप छनोट खेल्न नपाउने भएको छ। गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो। त्यसयता रूस र रुसी क्लबहरू फिफा र युइएफएको प्रतिबन्धमा छन्। ‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा […]
म्याग्दी – जिल्लाकाे धवलागिरी गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ। वडाका जनप्रतिनिधीहरुको आज बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको […]
काठमाण्डाै – रुस र बेलारुसका टेनिस खेलाडीले विम्बल्डन प्रतियोगिता खेल्न नपाउने भएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणलाई कारण देखाएर बेलायतको सर्वोच्च टेनिस संस्था अल इङ्ल्यान्ड क्लबले रुसी र बेलारुसी खेलाडीलाई आउँदो जुनमा हुने तेस्रो ग्रान्डस्लाम विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
एटीपी, डब्ल्यूटीए टुर्स र अन्तर्राष्ट्रिय टेनिस महासङ्घले रुसी खेलाडीलाई प्रतिबन्ध नलगाए पनि इङ्ल्यान्डले भने प्रतिबन्ध लगाएको हो । इङ्ल्यान्डकाे यो निर्णयले विश्व वरीयताको दोस्रो स्थानमा रहेका ड्यानियले मेदभेदेव र आठौँ वरीयतामा र...
रूसले युक्रेनमाथि हमला सुरु गरेको तीन दिनपछि फिफाले रूसलाई घरेलु मैदानमा तय अन्तर्राष्ट्रिय फुटबल खेल न्युट्रल भेन्युमा खेल्न आदेश दिएको हो। सो खेलका क्रममा रूसले आफ्नो झन्डा प्रयोग गर्न पाउँदैन भने रूसको राष्ट्रिय गानमा समेत प्रतिबन्ध लगाइनेछ। रूसले फुटब...
रूसले युक्रेनमाथि हमला सुरु गरेको तीन दिनपछि फिफाले रूसलाई घरेलु मैदानमा तय अन्तर्राष्ट्रिय फुटबल खेल न्युट्रल भेन्युमा खेल्न आदेश दिएको हो। सो खेलका क्रममा रूसले आफ्नो झन्डा प्रयोग गर्न पाउँदैन भने रूसको राष्ट्रिय गानमा समेत प्रतिबन्ध लगाइनेछ। रूसले फुटब...
चीनमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दैनिक एकघण्टाभन्दा बढी समय अनलाइन भिडियो गेम खेल्नमा प्रतिबन्ध लगाइएको छ । दैनिक एकघण्टापनि शुक्रबार, सप्ताहन्त र विदाको दिनमामात्र खेल्न पाउनेछन्, अरु दिन खेल्नमा भने प्रतिबन्ध लगाइएको छ । चीनको राष्ट्रिय प्रकाशन प्रशासनले सोमबार प्रकाशित गरेको नियम अनुशार यसरी सातामा बालबालिकाहरुले बढीमा ३ घण्टामात्र अनलाइन भिडियो गेम खेल्न पाउने […]