गुर्जामा जुवातास खेल्न र धुमपान गर्न पूर्ण प्रतिबन्ध, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मदिरा सेवनमा रोक

काठमाडौं : म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ। वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको हो। चुरोट, खैनी सेवनलाई पूर्ण प्रतिबन्ध र बिहान ५ देखि साँझ ५…

सम्बन्धित सामग्री

म्याग्दीको गुर्जामा धुमपान प्रतिबन्ध, रक्सी खाने समय निर्धारण

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती  सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।